Schedule 11
वैज्ञानिक नमूनाहरू सङ्कलन गर्न /वन्यजन्तु पक्रने इजाजतपत्र

 अनुसूची -११

(नियम २४ सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

—————– कार्यालय

वैज्ञानिक नमूनाहरू सङ्कलन गर्न /वन्यजन्तु पक्रने इजाजतपत्र

 

इजाजतपत्र नं. ——————————–

 यो इजाजतपत्र———————— वस्ने ———————- लाई निम्न लेखिए बमोजिम किसिम, संख्या वा परिमाण तल लेखिएको ठाउँबाट शिकार गर्न/ पक्रन  सङ्कलन गर्न प्रदान गरिएको छ ।

 

पंक्षी/ कीट-किटाणु/ माछा /प्राकृतिक उपजको विस्तृत विवरण

जात वा किसिम संख्या वा परिमाण शिकार गर्ने ठाउँ वा क्षेत्र पक्रन सङ्कलन गर्न पाउने
         

 

 

 

 

 

     यो इजाजतपत्र —————- मिति/अवधिसम्मको लागि प्रदान गरिएको छ । शर्तहरू (कुनै भए):- ———————————

इजाजतपत्र प्राप्त गर्ने व्यक्तिको सही               इजाजतपत्र दिने अधिकृतको सही

…………………………..                            …………………………..

नाम: ——————-

दर्जा ——————–

मिति: ————–                                 मिति: ——————-